काठमाडौं । बेलायतका प्रसिद्ध प्लास्टिक रिकन्स्ट्रक्टिभ सर्जन चार्ल्स एन्दुकाले गायक जस्टिन बिबर चाँडो निको हुने संकेत देखिएको बताएका छन् ।
“मैले भिडियोमार्फत जस्टिनले रिकभरीको सुरुवाती लक्षण देखाएको देखिरहेको छु । यो सिन्द्रोम भएका बिरामीहरूले आफ्नो आँखा झिम्काउन नपाउने र हाँस्न नपाउने लक्षण सामान्य नै हो । यस्ता बिरामीहरूको नाक र अनुहारको...