भारतमा कोरोना नियन्त्रणमा आउनै लागेको आशाबीच पुनः एक डरलाग्दो खबर आएको छ । पुणेको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) ले कोरोनाभाइरसको जिनोम सिक्वेन्सिङमा नयाँ भेरियन्ट पत्ता लगाएको छ ।टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार यो भेरियन्ट बेलायत र ब्राजिलबाट भारतमा आएका व्यक्तिहरुमा पाइएको हो । इन्स्टिच्युटले यसलाई B.1.1.28.2 न...