मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

कञ्चनपुर :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेकनजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक भरत गिरीका अनुसार से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको हो।अर्जुनी ब्यारेकनजिकको घाँसे मैदानस्थित सडकमा दुर्घटना भएको थियो। आफैँ अनियन्त्रित भएर मोटरसाइकल सडकभन्दा १५/२० मिटर तल खसेको प्रत्यक

सम्बन्धित सामग्री

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय दीपकबहादुर श्रीमालको मृत्यु भएको हो । प्रहरीका अनुसार नगरपालकाको वडा नम्बर ६ टाउन बजारमा बुधबार बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा श्रीमालको मृत्यु भएको हो । श्रीमाल पुनर्वास नगरपालिका ५ का कार्यालय सहयोगी हुन्। उनको मृत्युको शोकमा नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।-न्युज कारखाना

गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना, १ जनाकाे मृत्यु

काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान : सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका–६ लान्तीबाट वडा नम्बर ५ लेखपोखरा चोरपानी जाँदै गरेको प्रदेश–३–०२०२४ प ६७५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही गाउँपालिका–५ चोरपानीका २३ वर्षीय शालिक बुढा मगरको मृत्यु भएको हो।उनको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएको बुढा मगरको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी