आफूविरुद्ध युद्ध गरेका कमान्डरले टर्च रिले गरेपछि भारतले शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने निर्णय गरेको छ। चीनमा शुक्रबारबाट शीतकालीन ओलम्पिक सुरु हुँदै छ।अन्तिम समयमा भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भएका छन्। भारतीय विदेश मन्त्रालयले बिहीबार उद्घाटन र समापनमा सहभागी नहुने निर्णय गरेको हो।मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ओलम्पिक उद्घाटनमा चीनले राजनीति गरेको आरोप लगाएका छन्।२०२० मा भएको गलवान घाँटीमा भएको संघर्षका क्रममा सहभागी चिनियाँ सैनिक की फाबाओले बुधबार ओलम्पिक टर