१६ माघ, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस राजभण्डारी र युगिन शर्माले श्रीलंकामा भइरहेको केएफएल-कर्मा फाइट लिगमा जित हात पारेका छन् ।
केएफको को-मेन इभेन्टको रुपमा रहेको मिडलवेइट बाउटमा कोशिले भारतका सुर्यलाई पराजित गरेका हुन् ।
निकै …
चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज भन्सार नाकाबाट १८ अर्ब १५ करोड रुपैयाँ मूल्य बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष करिब ६ अर्ब रुपैयाँ बढीका सवारीसाधन आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु […]
१६ माघ, लेखनाथ (पोखरा) । होराइजन क्लब वालिङले २६औं आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधी जितेको छ ।
शुक्रबार भएको फाइनलमा होराइजन क्लबले गण्डकी प्रदेश प्रहरी टिमलाई टाईब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारित ९० …
१६ माघ, पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनल खेल्ने टोली परिवर्तन भएको छ ।
आयोजक टाइगर ग्रुप अफ पोखराले अंकतालिका सच्याएपछि अब उपाधिका लागि गण्डकी प्रदेश र विभागीय …
साउदी अरबमा कार्यरत नेपाली श्रमिकका हकहित सुनिश्चित गर्ने उद्देश्यसहित नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । आइतबार रियादमा सम्पन्न सम्झौतासँगै अब साउदी अरबमा काम गर्ने नेपाली श्रमिकले त्यहाँको कानुनले आप्रवासी कामदारलाई दिएको सेवा–सुविधा पाउने भएका छन् । श्रमिक भर्नासम्बन्धी उक्त श्रम सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी […]
यूएससीआईएसले तलबका आधारमा छनोट गर्ने नयाँ नियमअन्तर्गत कामदार भिसाका लागि दर्ता खुला गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०२७ का लागि एच–१बी कामदार भिसाको दर्ता अवधि आगामी मार्च ४ देखि सुरु हुने भएको छ। यूएससीआईएसका अनुसार पूर्वी अमेरिकी समय अनुसार दिउँसो १२ बजेदेखि सुरु हुने दर्ता अवधि मार्च १९ मा समाप्त हुनेछ। सो अवधिमा एच–१बी […]