सर्लाही । सर्लाहीका उखु किसानले अहिलेसम्म करिब ४५ प्रतिशत उखु उद्योगलाई बिक्री गरेका छन् । यस सिजनमा उत्पादन भएको उखु किसानले हरिवनको इन्दुशंकर चिनी उद्योग, बगदहमा रहेको महालक्ष्मी सुगर मिल र महोत्तरीको एभरेस्ट सुगम मिलमा उखु बिक्री गरेका हुन् । सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी कारखानाले अहिलेसम्म ११ लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरेको […]