आज ११ अक्टोबर । आजको दिन विश्व इतिहासमा केही महत्त्वपूर्ण सामाजिक र राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ केही घटना : अन्तरिक्षमा हिँड्ने पहिलो अमेरिकी महिला सन् १९८४ मा अमेरिकी महिला क्याथरायन डिवेर सुलिभान अन्तरिक्षमा साढे तीन घण्टा हिँडेकी थिइन् । डिवेरलाई अन्तरिक्ष यात्री डेभिड लिस्टमाले साथ दिएका थिए । स्पेस सटल च्यालेन्जर […]