आतंक आतंकनै हो, राजनीतिक विषयले यसलाई न्याय गर्न सक्दैन –जयशंकर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादलाई समर्थन गर्ने देशहरूलाई कारबाही गर्न गरेपछि विदेशमन्त्री डा एस जयशंकरले केही राष्ट्रहरूले आतंकवादलाई राज्यको उपकरणको रूपमा प्रयोग गरिरहेको बताएका छन् ।
काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका सञ्चालकको गल्तीले मात्रै सहकारीमा समस्या नआएको बताएका छन्।बिहीवारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले यस्तो दाबी गरेका हुन्। उनले सहकारीका सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको भन्दै राज्यले समयमा नियमन नगर्दा अहिलेको परिस्थिति आएको बताए। उनले सहकारीमा समस्या आए पनि समाधानका लागि राज्यले लिएको कार्यशैली गलत भएको स्पष्ट पारे।कानूनमन्त्र
हरेक काम कुराको समाधान र न्याय पाउने देशको एउटै सहर भएको छ राजधानी काठमाडौं । हरकोही न्याय खोज्दै काठमाडौं आउँछन् । न्याय कतिले कसरी पाए, त्यो न्याय पाउनेलाई थाहा होला तर सबैले र सबैलाई काठमाडौंले न्याय दिएको छैन, दिन पनि सक्दैन होला ।
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन 'अनन्त'ले नेताहरुका कतिपय सीमा र कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको बताएका छन्।पार्टीको बागमती प्रदेश समिति बैठकलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै उनले नेताका कमजोरी औँल्याएर व्यवस्था परिवर्तन सम्भव नरहेको बताए। ‘नेताका कमजोरी पार्टीका कमजोरी हुन सक्दैन, पार्टीको कमजोरी व्यवस्थाको कमजोरी हुन सक्दैन’, पुनले भने। पुनले गणतन्त्र, संघीयता, समानुपातिकता, समावेशी प्रतिनिधित्व र सामाजिक न्याय वर्
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आरिफ शेखले सन्दीप लामिछानेलाई चाँडो न्याय दिन माग गरेका छन् । उनले बुधवार सामाजिक सञ्जालमार्फत सन्दीपका लागि न्याय मागेका हुन् । उनी लेख्छन्, ‘न्यायले हरेक मानिसलाई एकनासले हेर्छ । यो सदा सर्वदा उस्तै हुन्छ । मरेको मान्छे न्यायका लागि रुन सक्दैन । बाँचेको मान्छेको जिम्मा हुन्छ उनीहरूको न्यायका […]
द्वन्द्वकालमा भएको बलात्कारको घटनामा पीडितलाई न्याय दिलाउनका लागि पीडितहरूबाटै यसको समाधान खोजिनु पर्छ । उनीहरूले भोगेको पीडाबाट उनीहरू कसरी मुक्ति चाहन्छन् भनेर सोध्नुनै उत्तम विधि हुन सक्छ । अर्को कुरा,व्यवस्था परिवर्तनको लडाईंमा सहिद, बेपत्ता तथा अंगभंग हुनेको जति ठूलो योगदान छ, त्यसबेला बलात्कृत हुने महिलाको पनि त्यति नै योगदान छ भन्ने कुरा राजनीतिक नेतृत्वले […]
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले निहारिका राजपुतका सम्बन्धमा तत्काल सरकारले केही गर्न नसक्ने प्रस्ट पारेका छन् । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालय अन्तर्गतको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले निहारिकाको सवालमा उच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै प्रचलित कानुन अनुसार तत्काल सरकारले केही गर्न सक्ने अवस्था नरहेको प्रस्ट पारे ।उनले भने, ‘निहारिकाको सवालमा अनुसन्धान नभएको होइन, मुद्दा अदालतमा पुगेकै हो, संविधानले नै स्
एजेन्सी। चीनका राष्ट्रपति सी चिनफिङले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप आफूलाई सैह्य नहुने बताएका छन्। ताइवान र हङकङमा मानवअधिकार उल्लंघनलाई लिएर अमेरिका र अन्य केही देशले चीनमाथि दबाब दिन थालेपछि सीले यस्तो प्रतिक्रिया दिएका हुन्।सीले अमेरिकालाई लक्षित गर्दै भने, ‘अरुको आन्तरिक मामिलामा प्रभाव पार्ने वा हस्तक्षेप गर्ने कुराको समर्थन कसैले गर्न सक्दैन। आजको दुनियाँ न्याय चाहन्छ, हस्तक्षेप होइन।’
मुलुक समृद्ध हुन आन्तरिक तथा बाह्य लगानी चाहिन्छ र कुनै पनि लगानीकर्ता त्यस मुलुकमा न्याय तथा कानुनले आफ्नो सम्पत्ति तथा लगानी सुरक्षा गर्न सक्छ कि सक्दैन, हेरेर मात्र लगानी गर्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा आयोजित सभामा सम्बोधन गर्दै सूर्य चिह्न पनि आफूहरूले नै पाउने र सर्वोच्च अदालतले पनि आफ्नो कदमको समर्थन गर्ने […]