‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ’

पोखरा । पाेखराबाट जाेमसाेमका लागि उडेकाे तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए । ‘शवहरु गन्दै छौँ । अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले […] The post ‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

यति एयरको विमानमा सवार ७२ कै मृत्यु, ६८ जनाको शव संकलन

पोखरा । पोखरामा आइतबार भएको कहालीलाग्दो हवाई दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यती एयरको एटीआर–७२–५०० दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६८ जनाको शव संकलन गरिएको छ । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु सवार थिए । अन्य ४ जनाको शव संकलनमा कठिनाइ भएको छ । नेपालको आन्तरिक हवाई उडानमा यति धेरै यात्रुको मृत्यु […] The post यति एयरको विमानमा सवार ७२ कै मृत्यु, ६८ जनाको शव संकलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तारा एयर दुर्घटना : सबै शव संकलन, भेटियो सीभीआर पनि

काठमाडौं : तारा एयर दुर्घटनामा परी मृत्यु भएका बाँकी १२ जना यात्रुको शव संकलन भएको छ। यतिखेर बाँकी शव लिनका लागि काठमाडौंबाट गएको नेपाली सेनाको एमआइ-१७ हेलिकोप्टर भने मौसमी प्रतिकूलताका कारण आँबुखैरेनीमा अवतरण गराइएको छ। पोखराबाट जोमसोमका लागि उडेको ताराको ट्वीनअटर जहाज आइतवार मुस्ताङको थसाङस्थित सानोसरे भीरमा दुर्घटनामा परेको थियो।…

तारा एयर दुर्घटना: विमान दुर्घटनाका बाँकी शव संकलन

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा विमान दुर्घटनामा सबै मृतकहरुको शव संकलन भएको छ ।

१६ जनाको शव भेटियो, अरु शव संकलन गर्दै सुरक्षाकर्मी

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका यात्रु र चालक दलका सदस्यको शव आजै काठमाडौं ल्याइने भएको छ। आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना भएको थियो। अहिले सुरक्षाकर्मीको टोलीले घटनास्थलमा पुगेर शव संकलन गर्ने काम गरिरहेको छ। अहिलेसम्म १६ वटा शव संकलन गरिएको नागरिक उड्डयन प्राविधिकरणले जानकारी दिएको छ।…

तारा एयरको विमान दुर्घटनामा परी निधन भएकाहरुको शव संकलन

काठमाडौं, १६ जेठ । आइतबारबाट सम्पर्कविहीन भएको तारा एयरको विमान सोमबार बिहान भेटिएको छ । चालक दलका तीन सदस्य र १९ जना यात्रु सवार विमान मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटना क्षेत्रमा शव संकलन कार्य भइरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् […]

तारा ट्विनअटर दुर्घटना : शव संकलन गर्दै सुरक्षाकर्मी [फोटोफिचर]

सुरक्षाकर्मीले तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलन गरिरहेका छन् । आइतबार बिहान जोमसोमका लागि उडेको तारा एयरको ९-एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेसँगै त्यहाँ पुगेको उद्धार टोलीले शव संकलन गर्न लागेको हो ।

‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ’

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव  संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए ।‘शवहरु गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव  अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’ त्यहाँ सेना पनि भर्खरै जाँदै छ ।

दुर्घटनाग्रस्त विमान भएको ठाउँमा पुग्यो उद्धार टोली, शव संकलन कार्य शुरू

काठमाडौं :  मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको विमानमा सवारको शव संकलन सुरु भएको छ। नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले उद्धार टोली घटना स्थलमा पुगेको र उद्धार कार्य जारी रहेको जनाकारी दिए।  कर्णले थाहाखबरसँग भने, ‘उद्धार टोली घटनास्थलमा पुगेको छ, एकदमै भिरालो भएकोले शव यत्रतत्र छरिएकाले शव संकलन कार्य भइरहेको छ।’उनले विमानमा आगो नलागेको हुनाले कोहि जिवितै हुनसक्ने आशंका रहेको पनि बताए। तारा एयरको विम