२०९औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना

– राजाराम दास : जनकपुरधाम । २०९औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरी जानकी मन्दिरबाट शुरु भई जनकचौक, शिवचौक हुदै भानुचौकमा गई भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा बोल्दै विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्र कुमार सिंहले मधेश आन्दोलनको आडमा विधर्मी तत्वद्वारा भानुचौकमा स्थापित रहेको […]