दाङ । दाङमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । दाङमा जेठको तेस्रो सातादेखि कोरोना संक्रमितको दर घट्न थालेको स्वास्थ्य कार्यालय दाङका प्रमुख कमल चन्दले जानकारी दिए । उनकाअनुसार निरन्तरको निषेधाज्ञा र उच्च सतर्कता अपनाएकाले जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको हो ।
पहिले दैनिक जिल्लामा ७०–७५ प्रतिशत व्यक्तिहरूमा कोरोना संक्रमण...