जनकपुर झडपका घाइतेलाई काठमाडौं रिफर

जनकपुरको शिवचोकमा प्रहरी र प्रदर्शनकारी बिच भएको झडपमा घाइते चार जनालाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ । प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका पूर्वमन्त्री रामचन्द्र झा, मातृका यादव, सहिद नगरपालिकाका मेयर उदय बरबरिया र प्रदिप साहलाई काठमाडौं रिफर गरिएको हो ।

सम्बन्धित सामग्री

भेन्टिलेटर थन्काएर निजीमा बिरामी रिफर गर्छ प्रादेशिक अस्पताल

७ फागुन, जनकपुरधाम । शुक्रबार बिहान धनुषाको शहीदनगर नगरपालिका–५ का शंकर कापरका अढाइ वर्षीय छोरा कृष्ण पानी जमेको खाल्डोमा खसे । त्यहाँबाट निकालेर जनकपुर प्रादेशिक अस्पताल पुर्याउँदा भेन्टिलेटरमा राख्नुपर्ने भनियो । ‘डाक्टरले अवस्था गम्भीर छ, यहाँ भेन्टिलेटर खाली नभएकाले काव्य अस्पताल लैजानुस् भन्नुभयो,’ कापर भन्छन् । डाक्टरले निजी अस्पतालको नामै लिएर त्यहाँ लैजान भनेपछि आर्थिक […]

सर्लाहीमा सर्पको डसाइबाट महिलाको मृत्यु

बिषालु सर्पको डसाइबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाइबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा काम गर्ने क्रममा शुक्रबार अबेर सर्पले डसेको थियो । लगत्तै लालबन्दी नगरपालिका–१, नवलपुर स्थित सर्प दंश उपचार केन्द्र पुर्याएको आफन्तले जनाएका छन् । त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज

सर्पले डसेर एकजनाको मृत्यु

काठमाडौं । सर्लाहीमा सर्पले डसेर एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सर्लाही हरिवन नगरपालिका ११ की ३५ वर्षीया याम कुमारी महतोलाई गोमन सर्पले डसेको थियो ।   सर्पले डसेपछि उपचारका लागि नवलपुरस्थित सर्प दंस अस्पताल नवलपुर लगिएकोमा उपचार हुन नसकी थप उपचारको लागि जनकपुर रिफर गरिएको थियो ।  उनको प्रादेशिक अस्पताल जनकपुरमा...