जनकपुर, २८ जेठ । राष्ट्रीय इंज़िनीयर संघका केंद्रीय अध्यक्ष एवं मुख्यमंत्री स्वच्छता अभियानका प्रमुख सि.डि.ई ई. भगवान झाले प्रदेश नम्बर २ कै सुविधासम्पन्न कोभिड विशेष अस्पताल मनिपालको भौतिक संरचना सुधार कार्य सम्पन्न भएको जनाएका छन् । उनले अस्पतालको आगामी असार ३ गते उद्घाटन गरिने पनि जानकारी दिए । उनले प्रदेश सरकारले जीर्ण र उपयोगविहनी रहेको […]