नेपालगन्जमा हात्ती पाइले रोगविरुद्धको औषधि खुवाउनै सकस

हात्ती पाइले रोगविरुद्धको औषधि कम सेवन गर्नेमा नेपालगन्ज उपमहानगरपालिका पहिलो भएको छ। सरकारले गत फागुन २८ गतेदेखि बाँकेसहित १० जिल्लामा राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत औषधि सेवन कार्यक्रम सुरु गरेको थियो।...

सम्बन्धित सामग्री

कोल्हबी नगरपालिकामा हात्ती आतंक, करिब ७ विगाहको केरा खेतीमा क्षति (भिडिओ)

काठमाडौं । बाराको कोल्हबी नगरपािलका वडा नं २ का किसान यत्तिबेला हात्ती आतंकबाट त्रसित छन् । गत वर्ष पनि सोही वडामा २ जनाको ज्यान लिएको हात्ती यस वर्ष किसानहरुले लगाएको खेतीतर्फ सोझिएको छ । स्थानीय किसानहरुलाई आफूले लगाएको खेती जोगाउन सकस परेको छ । वडामा करिब ६० विगाहमा केरा खेती लगाइएको सोही वाडाका अध्यक्ष गोपाल […]

सधैं वन्यजन्तुको त्रास

केही दिनअघि ब्रह्मानगरतर्फ जाँदै गरेका स्थानीय किशोर चौधरीको बाटोमा दुईवटा हात्तीसँग जम्काभेट भयो । उनी मोटरसाइकल छाडेर ज्यान जोगाउन भागे । ‘एक्लै हिँड्न डर भएको छ, जसोतसो ज्यान जोगाएर भागेँ,’ किशोर भन्छन् ‘सधैं यसरी भाग्यमानी भइँदैन, हात्तीले ज्यानै लिने खतरा भयो ।’ पर्साको ठोरी गाउँपालिकामा एक महिनादेखि जंगली हात्ती सक्रिय रहेकाले स्थानीयलाई आवागमनमा सकस भएको छ । धान बाली पाक्ने सिजनमा बर्सेनि २/३ महिना हात्तीको आक्रमणमा पर्ने डर स्थानीयलाई हुन्छ ।

हात्ती गाउँमा छरिए, दिनहुँ क्षति

झापा – अचेल झापाको उत्तरी क्षेत्रका बासिन्दालाई रात नपरे हुन्थ्यो भन्ने लागेको छ। रातको समयमा कुन बेला कहाँबाट जंगली हात्तीले घर भत्काइदिने हो भन्ने चिन्ताले उनीहरूलाई पिरोलिरहेको छ। आइतबार राति मात्र झापाको बुद्धशान्ति गाउँपालिकामा जंगली हात्तीले चारवटा घर भत्काइदिएको छ। विगत एक महिनादेखि बुद्धशान्तिका बासिन्दा राम्ररी सुत्न पाएका छैनन्। प्रहरीलाई पनि त्यतिकै सकस छ। वनका […]

गर्मी छल्न बबईमा ! (५ तस्बिर)

बर्दिया । तराईमा अहिले अत्यधिक गर्मी छ । केही सातायता तापक्रम बढेपछि यहाँ बसोबास गर्ने जोकोहीलाई सकस भएको छ । मानिससँगै पशुपक्षी समेत गर्मीको चपेटमा परेका छन् । अहिले यहाँको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यसैबीच, अत्यधिक गर्मी छल्न बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने बबई नदीमा दुई हात्ती पानीसँग...

हात्ती पाल्नै सकस

कोरोना महामारी लम्बिँदै जाँदा पर्यटकीय गतिविधि सुनसान भएपछि हात्तीको पेट कसरी भर्ने भन्ने चिन्तामा चितवनका