नक्कली प्रशासकीय अधिकृत पक्राउ

बागलुङ : जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भन्दै ठगी गर्ने गोरखाको शहीद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई प्रहरीले पक्राउ गरेको छ।ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठीस्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए।निजामती कर्मचारीको पोशाक, विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्र र आकाशचन्द्र परियार उल्लेख भएको प्रशासकीय अधिकृतको रबर छापसहित उनलाई पक्राउ गरेको प्रहरी नाय

सम्बन्धित सामग्री

आगजनीको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ पर्नुभएको छ । आफू बस्ने गाउँपालिकाको सरकारी निवासमा आफैँले आक्रमण र आगजनी गरेको अभियोगमा अधिकारी पक्राउ पर्नुभएको हो ।

आफैँले सरकारी क्वाटरमा आगो लगाएको उजुरी परेपछि प्रमुख प्रशासकीय अधिकृत पक्राउ

कैलाली । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् । आफ्नो सरकारी क्वाटरमा आफैँ आगो लगाएको भन्दै उजुरी परेपछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । फागुन २४ गते प्रमुख प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी क्वाटरमा आगो लागेको थियो । राति निवासमा […]

ठगी अभियोगमा कुश्माका प्रशासकीय अधिकृत पक्राउ

ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो।

मित्रमिलन सहकारीका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पक्राउ

पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारी प्रक्राउ परेका छन् । उनीहरुलाई बैंकिङ कसुरमा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर सूर्य रानाले जानकारी दिए । बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरुको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीभन्दा पनि […]

बागलुङबाट नक्कली प्रशासकीय अधिकृत पक्राउ

बागलुङ। जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका-४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो । परियारले निजामती कर्मचारीको पोशाकमा जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा बसेर प्रशासकीय अधिकृत रहेको बताउँदै ठगी गरिरहेको अवस्थामा पक्राउ […]

घुस रकमसहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

चालू आर्थिक वर्ष ०७९/८० को पहिलो दिनमा नै कैलालीको मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र

यौन दुर्व्यवहारको आरोपमा गाउँपालिका हाकिम र लेखा अधिकृत पक्राउ

आफ्नै कर्मचारीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा बाँकेस्थित एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत पक्राउ परेका छन्। बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनार यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।

विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ

१४ माघ, विराटनगर । फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा प्रहरीले विराट मेडिकल कलेज टंकिशिनवारीका प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ । फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरीसहित प्रमुख प्रशासकीय अधिृकत सुधिरसिंह राठोर पक्राउ परेका हुन् । दुईजनालाई मंगलबार पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको […]

विद्यार्थीबाट घुस लिने पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यार्थीबाट घुस लिने पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई पक्राउ गरेको छ।