एक सातामा चार हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं, असोज १५ । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । आज तेजावी सुन पनि प्रति तोला १ सय रुपैयाँले घटेर १ लाख ७ हजार […]

सम्बन्धित सामग्री

सुनको भाउ घट्दो 'ट्रेन्ड'मा, दुई सातामा २२ सय सस्तियो

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दो ट्रेन्डमा देखिएसँगै त्यसको असर नेपालमा पनि परेको छ । दुई सातामा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

सुनको भाउ घट्दो 'ट्रेन्ड'मा, दुई सातामा २२ सय सस्तियो

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दो ट्रेन्डमा देखिएसँगै त्यसको असर नेपालमा पनि परेको छ । दुई सातामा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

सातामा प्रतितोला १८०० ले घट्यो सुनको मूल्य

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ १८ सयले घटेको हो ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । जुन, १८ सय रुपैयाँले घट्दै यो साताको शुक्रबारसम्म आइपुग्दा ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ थियो । जुन, यो साता ९५ हजार रुपैयाँ कायम भएको छ ।यो साता आइतबार तोलामा ५०० ले मूल्य बढ्नु ब

साताको सुनचाँदी मूल्य : सुन स्थिर, चाँदी घट्यो

यो सातामा सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले साताभरको सुनचाँदीको मूल्य सार्वजनिक गर्दै सुनको भाउ स्थिर र चाँदीको भाउ ओरालो लागेको जानकारी दिएको हो ।गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सम्ममा सुनचाँदीको मूल्य यस्तो कायम भएको हो । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।साताको पहिलो कारोबार दिन आइतबार तोलामा १०० रुपैयाँले बढेर का

सातामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

यो साता सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताभरको मूल्य तोक्दै महासंघले साताभरमा सुनको भाउमा ६०० रुपैयाँको गिरावट आएको जानकारी दिएको हो ।गत साताको शुक्रबारको तुलनामा यो शुक्रबारसम्मको अवधिमा उक्त मूल्यले सुनको भाउ घटेको महासंघले जनाएको छ । गत साताको शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।जुन यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा ६०० रुपैयाँले घटेर

सातामा १५ सयले बढ्यो सुनको मूल्य, रुस युक्रेन युद्धको प्रभाव

यो सातामा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको ६ कारोबार दिनमा उक्त मूल्यले सुनको भाउ महँगिएको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यो साताको सोमबार र बुधबार बाहेक अन्य सबै दिन सुनको मूल्य बढेको थियो । यसैगरी, हिजो शुक्रबारसम्ममा तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ मूल्य कायम छ । सुनको

सातामा १५ सयले बढ्यो सुनको मूल्य

यो साता सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले सुनको भाउ उकालो लागेको हो ।गत साताको शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार ५०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १५ सयले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिए

एक सातामा सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

एक सातामै सुनको मूल्य प्रतितोला १४०० रुपैयाँ बढेको छ । माघ महिनाको पहिलो सातादेखि नै नेपाली बजारमा सुनको मूल्य बढ्न थालेको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबार सुनको भाउ केही बढेको छ । प्रतिऔंस सुन १८४०.६३ र चाँदी २४.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।नेपालमा आज (शुक्रबार) छापावाल सुन प्रतितोला ९३ हजार ८०० र तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । एक साताभि

सातामा ३४ सयले बढ्यो सुनको मूल्य

तिहारपछि खुलेको सुनचाँदीको बजारमा सुनको मूल्य ३४ सय रुपैयाँले बढेको छ । तिहार अघिको अन्तिम कारोबार दिन प्रतितोला ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता ३४ सयले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले कार्तिक १८ गते छापावाल सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ तोकेको थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकेको थियो ।त्यसपछि कातिक २२ गते कारोबार खुल्दा छापावाल सुनको मूल्य १५ सयले बढेर ९२ हजार ५०० रुपैयाँ पुग्यो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार पुगेको थिय

एक सातामा सुनको मूल्य तोलामा १८ सय बढ्यो

४ भदौं, काठमाडौं । एक सातामा सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको छ । गत साता तोलामा ९० हजार रुपैयाँ तल झरेको सुनको मूल्य यो साता अधिकतम् ९१ हजार दुई सय रुपैयाँ पुगेको हो । गत शुक्रबार ८९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । आज बिहीबारको तुलनामा तोलामा […]