रास्वपाले आफ्नो हस्ताक्षर किर्ते गरी अदालतमा बुझाएको ढाकाकुमार श्रेष्ठको आरोप

काठमाडौं, २६ भदौ । पूर्व सांसद ढाकाकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई कारबाही गर्नुको लिखित जवाफ सर्वोच्च अदालतमा पेश गर्दा हस्ताक्षर दुरुपोग भएको आरोप लगाएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुर्गा प्रसाईँसँगको अडिओ प्रकरण बाहिरिएपछि आफूलाई केन्द्रीय समितिले बयानका लागि बोलाएको […]

सम्बन्धित सामग्री

वीरगंजका मेयर राजेशमानकी ‘छोरी’ को जन्मदर्ता पनि ‘किर्ते’ !

किर्ते नागरिकता वैधानिक बनाउन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गृह मन्त्रालयको छानबिन समितिलाई दोश्रो श्रीमती भनेर बयान दिएकी महिलाबाट जन्मिएकी छोरी भनिएकी रुबिना श्रेष्ठको जन्मदर्ता समेत ‘किर्ते’ भेटिएको छ।...

सरकारी छाप र दस्तखत किर्ते मुद्दाका दोषी पक्राउ

उदयपुरमा सरकारी छाप र दस्तखत किर्ते गरी फरार प्रतिवादी पक्राउ परेका छन्। सरकारी छाप र दस्तखत किर्ते गरी फरार रहेका प्रतिवादी चौदण्डीगढी नगरपालिका– १० देवधार बस्ने ३५ वर्षीय दिलिपकुमार चौधरी...

किर्ते गरी जग्गा बेचेको आरोपमा दुई जना पक्राउ

किर्ते र जालसाजी गरी जग्गा बेचेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिकाको मालपोत कार्यालय चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन्।...

भुटानी शरणार्थीका नाममा ठगी : गृहको गोप्य प्रतिवेदनमै किर्ते

भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने प्रलोभनमा भएको ठगीमा किर्ते मुद्दा पनि चल्ने भएको छ । गृह मन्त्रालयको प्रतिवेदनमै किर्ते भएको र नक्कली परिचयपत्र बनाएको पुष्टि भएपछि ठगीसँगै प्रहरीले किर्ते मुद्दामा...

नागरिकता किर्ते गर्ने वडाध्यक्ष थुनामा

सप्तरी : सरकारी कागज कीर्ते तथा नागरिकता किर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ थुनामा परेका छन्।सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए। उनीमाथि मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौँदेखि सामाजिक सुरक्षाभत्ता अपचलन गरेको आरोप छ। मुद्दा

राहदानी विभागको अनलाइन फर्म किर्ते

नेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरी सेवाग्राहीलाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकासँग रु ४० हजार नगद, एक थान कम्युटर, एक थान ल्यापटप, एक थान प्रिन्टर र ५० थान किर्ते गरिएका कागजपत्र बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको हाताबाहिर …

किर्ते गरी जग्गा बेच्न खोज्ने कारागार चलान

किर्ते गरी मोरङको उर्लाबारीको एउटै जग्गा दुई जनालाई बेच्न खोज्ने एक जना महिला कारागार चलान भएकी छन्।...

काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा एक पक्राउ

काठमाडौं, ११ साउन । नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ३६ वर्षीय पुरुष पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ललितपुर जिल्ला ललितपुर बस्ने ३६ वर्षीय विजय श्याम रंजितलाई काठमाडौं महाराजगञ्जबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । विजयले नेपाल मेडिकल काउन्सिल काठमाडौं बाँसवारीबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि दर्ता […]

किर्ते गरी बनाएको नागरिकता खारेज

दाङमा किर्ते नागरिकता बनाएको आरोपमा पक्राउ परेका वडाअध्यक्ष सहित तीन जना तारिखमा छुटेका छन् । किर्ते नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भीमबहादुर खड्कालाई पक्राउ गरिएको थियो ।आईतबार अपरान्ह वडाअध्यक्षसहित सोही वडाका भीमबहादुर कामी र उनकी छोरी शुसिला विकलाई पक्राउ गरिएको थियो उनीहरु तीनै जना सोमबार तारिखमा छुटेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।कुरुङवाङका अनुसार कीर्ते गरी बनाएको नागरिकता खारेज गरिएको छ । दोषीहरुलाई जरिमाना, कैद सजा

लघुवित्तका कर्मचारीले जब किर्ते गरी सेवाग्राहीको नाममा ऋण निकाले …

देउखुरीस्थित वित्तीय संस्थाका कर्मचारीले किर्ते हस्ताक्षर गरी दुई लाख रकम निकासा गरेको तथ्य सार्वजनिक भएको छ।