काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रि एजुकेसनल कन्सल्टेन्सी अर्गनाइजेसन (फेकन)बीच विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल र बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् फेकनमा आबद्ध कन्सल्टेन्सीहरूलाई बैंकले शैक्षिक कर्जा एवं अरू आवश्यक बैंकिङ सेवा सरल...