काठमाडौं । फिल्म ‘बोक्सीको घर’ घरेलु बक्स अफिसमा सुपरहिट बनेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माताले कमाइ सार्वजनिक गरेका छन् ।
फिल्मले ६ दिनसम्म देशव्यापी ५ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । …
पोखरा– पोखरामा मंगलबार ५ करोड ३३ लाख बराबरको नयाँ नोट सटही गरिएको छ । दसैंको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले मंगलबार ५ करोड ३३ लाख रुपैयाँका नयाँ नोट सटही गरेको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले बताए । आम सर्वसाधारणको लागि दुई दिनमै ९ करोड ३८ लाखको नयाँ नोट सटही गरिएको उनले बताए । पहिलो दिन […]
काठमाडौँ । सन् २०२२ को साढे ९ महिनाको अवधिमा विभिन्न हिमाल आरोहण शुल्क बापत सरकारले ५ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नेपाल पर्यटन विभागका अनुसार जनवरी १ देखि सेप्टेम्बर १४ सम्ममा हिमाल आरोहण शुल्क ९रोयल्टी० बापत ४ लाख १८ हजार ७५ अमेरिकी डलर अर्थात् ५ करोड ३२ लाख २७ हजार हजार […]
गुल्मी जिल्लामा वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल अन्य जिल्लाबाट भित्रिने गरेको छ । शुक्रबार ४१ औं खाद्य दिवस मनाउने क्रममा सरोकारवालाहरूले यो तथ्यांक सार्वजनिक गरेका हुन् । कृषि ज्ञान केन्द्र गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल जिल्लामा भित्रिने गरेको बताए ।उनले भने, ‘कार्यालयले यकिन तथ्याङ्क त तयार गरेको छैन तर यहाँको होटल व्यवसायीसँग, चामल व्यवसायीसँगको छलफलमा वार्षिक ५ करोड बराबरको मसिना चामल गुल्मीमा आयात हुने गरेको पाइएको छ ।’