इलाम : माई नगरपालिका र देउमाई नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधनको शोकमा बिदा दिएको हो।
दुवै नगरपालिकाले माघ २९ गते सूचना जारी गरी फागुन १ गते नगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शिक्षा शाखा, स्वास्थ्य शाखा, पशु शाखा र कृषि शाखा बन्द ...