काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात किलोभन्दा बढी कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन् । पर्नेमा भारतीय नागरिक ३५ वर्षीया लाल्नुपुई र जाम्बियाकी ३५ वर्षीया कपुटुला अविर्साग छन् ।
कपुटला कतार एयलाइन्सको विमानबाट काठमाडौं अवतरण गरेकी थिइन् । उनलाई वैशाख ३ गते र लाल्नुपुईलाई वैशाख ४ गते पक्राउ गरिएको हो...