कर्णालीमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु, तीन गम्भीर घाइते

अविरल वर्षका कारण मंगलबार राति पहिरोले घर बगाउँदा कर्णालीमा तीनजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। पहिरोले घर बगाउँदा दैलेखमा दुई र सुर्खेतमा एक जनाको मृत्यु भएको हो।

सम्बन्धित सामग्री

गुल्मीमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु : RajdhaniDaily.com

RajdhaniDaily.com | गुल्मी । गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ बिसौना बस्ने विष्णु विक र हुमा विकको घर बगाउँदा चारजनाको ज्यान -

गुल्मीमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु

गुल्मीमा पहिरोले घर बगाउँदा पुरिएर ४ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ बिसौनास्थित विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिँदा मंगलबार ४ जनाको मृत्यु भएको हो ।

पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु, दुई बेपत्ता

दोलखा। दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ७ मार्बु टोपाटारमा बिहीबार राति गएको पहिरामा परी एक बालकसहित दुई जनाको ज्यान गएको छ भने अर्का दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल बर्षाको कारण बिहीबार बेलुका आएको पहिरोमा परी टोपाटारका कृष्ण बहादुर मगर, उनको श्रीमती देवीमाया मगर, हरिलाल श्रेष्ठ र तीन वर्षको बालक प्रिन्स थामी […]

मुगुमा पहिरोले घर बगाउँदा ५ जनाको मृत्यु

काठमाडौं, २४ असोज । मुगुमा अविरल आएको वर्षा र पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु भएको छ । छाँयानाथ रारा नगरपालिका–११ को सालिममा स्थानीय मानबहादुर कुमाईको घर पहिरोले पुरिदा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । गृहमन्त्रालयले बाढी र पहिरोबाट घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिएपनि ठाउँ–ठाँउमा पहिरो गएको कारण उद्धारमा कठिनाई भएको […]

हुम्लामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

हुम्लाको चखेली गाउँपालिका–६  स्थित मेलथममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । गएराति मेलथमस्थित मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएका थिए ।पहिरोमा परेकामध्ये ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी पोषराज पोखरेलले जानकारी दिए । ५ जनालाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन् । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको डिआइजी पोखरेलले बताए ।

पहिरोमा एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक तिलक भारतीका अनुसार मालिका गाउँपालिका–२ रुम तामेङमा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो ।उनका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुरसहित उनकी पत्नी ३५ वर्षीया राममाया विक, छोरा […]

पहिरोले घर बगाउँदा २ को मृत्यु, ३ जना बेपत्ता

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उनको श्रीमती गोरी विक […]

म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु,  ३ जना बेपत्ता

१७ साउन, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामिङमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा पुगेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको […]

पाँचथर पहिरोमा बेपत्ता तीनै जनाको मृत्यु

पाँचथर । जिल्लाको फालेलुङ–७, बिहिदिनमा पहिरोले घर बगाउँदा बेपत्ता बनेका तीनै जनाको मृत्यु भएको छ । पहिरोमा घरसँगै बगेर बेपत्ता बनेका ४२ बर्षीय रुपलाल मगर, उनकी श्रीमति ३८ बर्षीया गोमा मगर र रुपलालकी भतिजि १९ बर्षीया एशिला मगरको मृत्यु भएको हो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले रुपलाललाई शनिबार, गोमा र एलिशालाई […] The post पाँचथर पहिरोमा बेपत्ता तीनै जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

रोल्पामा पहिरोले  घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –९ होमा भन्ने  गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो  ।रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गएराति  १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर , १८ बर्षीया बुहारी  सुशीला बुढा मगर र  १५ बर्षीया  छोरी  श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको हो ।