पहिलो हाफमा मच्छिन्द्रको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मच्छिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको हो । खेलको १४औं मिनेटमा सिमन्त थापाको आत्मघाती गोलबाट मच्छिन्द्र क्लबले अग्रता लिन सफल भयो । मनिष […]

सम्बन्धित सामग्री

आफिजको गोलमा मच्छिन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड ओलावाले आफिजले इन्ज्युरी समयमा गोल गरेपछि मच्छिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा आइतबार मच्छिन्द्रले २-१ को जित दर्ता गर्यो । एपिएफले खेलमा सुरुवाती अग्रता लिएपनि दुवै हाफको इन्ज्युरी समयमा गोल खाँदा हार बेहोर्न पुगेको हो । एपिएफका लागि अर्मान्ड […] The post आफिजको गोलमा मच्छिन्द्रको जित first appeared on Hamro Khelkud.

पहिलो हाफमै मच्छिन्द्रको तीन गोल

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत साविक विजेता मच्छिन्द्रले फुटबल क्लब खुमलटारविरुद्ध पहिलो हाफमै ३-० को अग्रता लिएको छ । च्यासल मैदानमा ओलावाले आफिजले २ तथा विमल घर्ती मगरले १ गोल गरे । खुमलटारको डिफेन्सले कमजोर प्रदर्शन गर्दा मच्छिन्द्रले पहिलो हाफमै पकड जमाएको हो । खेलको २४ औं मिनेटमा आफिजले सुरुवाती […]

लिगको उपाधि नजिक पुग्यो मच्छिन्द्र

मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि नजिक पुगेको छ। साविक विजेतासमेत रहेको मच्छिन्द्रले लिगमा ६ अंकको अग्रता बनाएको छ। लिगमा तीन खेल बाँकी छँदा मच्छिन्द्रले दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग स्पष्ट ६ अंकको अग्रता बनाएको हो। १० खेल सकाएको मच्छिन्द्रको २६ र दोस्रो स्थानको मनाङको २० अंक छ । उपाधि होडमा रहेको मनाङ शनिबार थ्रीस्टारसँग बराबरीमा रोकिएपछि त्यसको प्रत्यक्ष फाइदा मच्छिन्द्रलाई पुगेको हो। लिगमा मच्छिन्द्रले अब सातदोबाटो, थ्रीस्टार र विभागीय टोली एपीएफसँग खेल्न बाँकी छ। मनाङले भने एपीएफ, ...

आहारारा गोल्डकप : डिफेन्डिङ च्याम्पियनलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

१० माघ, पोखरा । साविक विजेता संकटालाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २०औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा मच्छिन्द्रले संकटालाई ४-१ गोलले पराजित गरेको हो । मच्छिन्द्रको जितमा मेसुके ओलामाउ, अभिषेक गुरुङ, मेसुके एटिजिन ओलामाउ र उत्सव राईले समान १/१ गोल गरेका थिए । खेलमा मच्छिन्द्रले खेलको शुरूआतमै अग्रता […]

मच्छिन्द्रको अग्रता फराकिलो

टोलीका अधिंकाश खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएपछि च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल स्थगित भएको छ।...

पहिलो खेलमा साविक विजेता मच्छिन्द्रसहित चार टोली विजयी, ६ टोलीको बराबरी

काठमाडौं- शहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा मच्छिन्द्रले न्युरोड टिम-एनआरटीलाई २-१ गोलले हरायो। मच्छिन्द्रको जितमा सुनिल बलले दुवै गोल गरेका थिए। राष्ट्रिय टोलीका सदस्य सुनिलले १२ औँ मिनेटमा गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा एनआरटी बराबरीमा फर्किएको […]

एनआरटीविरुद्ध मच्छिन्द्रको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो सिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) विरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा सोमबार भएको खेलमा सुनिल बलको गोलबाट मच्छिन्द्रले पहिलो हाफमा १–० को अग्रता लिएको हो । उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए । विशाल राईको चलाखीपुर्ण पासमा सुनिलले अफसाइड बिट ट्याप […]