लिम्बू समुदायको दशैँ मान्ने परम्परा लोप हुँदै

आजभोलि लिम्बू समुदायले मान्ने दशैँ परम्परा हराउँदै गएको छ ।

सम्बन्धित सामग्री

परम्परा जोगाउन ‘ढोल’ बजाउँदै दीपेश

विराटनगर : जब आँगनमा ढोल बज्न सुरु हुन्छ, दशैँको रौनक बढेको संकेत हुन्छ। तराईका घरदैलोमा परापूर्वकालदेखि नै ढोल पिटेर दशैँ आएको सूचना दिने चलन छ।‘दशैँ आयो’ भन्दै घरदैलोमा ढोल बजाउने संस्कृति राम (चमार) समुदायको पुरानो संस्कृति हो। पछिल्लो समय ढोल बजाउने संस्कृति लोप हुँदै गएको छ। विराटनगर ११ मा बिहान ढोल बजाउँदै गर्दा भेटिएका दीपेश राम बाउबाजेले गरेको सांस्कृतिक कामलाई निरन्तरता दिएको सुनाउँछन्।दशैँको नवरात्रिको पहिलो दिनदेखि नै ढोल बजाउने चलन रहेको बताउने उनी दशमी अर्थात् टीकाको दिन

दशैँका अवसरमा बनेपामा ‘चङ्गा चेट’ प्रतियोगिता

धुलिखेल : दशैँ र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कृति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको छ। युवा पुस्ताको रोजाइमा नपरेका कारण पछिल्ला वर्षमा चङ्गा उडाउने परम्परा लोप हुँदै गएकाले बनेपास्थित रोटार्‍याक्ट क्लबले सो प्रतियोगिता आयोजना गर्न लागेको हो। ‘चङ्गा उडाऔँ, संस्कृति जोगाऔँ’ भन्ने नाराका साथ बनेपा नगरपालिका–९ मगरगाउँमा आगामी कात्तिक ४ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। अहिलेका य

लोप हुँदै पिङ, बढ्दै पश्चिमा संस्कृतिको प्रभाव

ललितपुर : चाचा हुई ई ई ...., सररर .........यी यस्ता ध्वनि अचेल उपत्यकामा कम सुनिन थालेको छ। बढ्दो शहरीकरण, पिङ हाल्ने स्थानको कमी र पश्चिमा संस्कृतिको प्रभाव तथा अन्य मनोरन्जनात्मक तत्वका कारण अचेल पिङको संख्या घट्दै गएको छ।खुसियाली र उमङ्ग बोकेर आएको नेपालीहरुको महान चाड दशैँ र तिहारमा पिङ खेल्ने गरिन्छ। भनिन्छ , पिङ खेल्नाले परम्परा धान्नुका साथै एउटा छुट्टै अनुभूति हुन्छ।लिङ्गे पिङ , रोटे पिङ, डोडे र जाँते पिङ पहिलेदेखि नै खेलिँदै आए पनि  अचेत लिङ्गे पिङ नै प्रचलनमा आएको देखिन्छ।हाम्रो घ

लोप हुँदैछ पिङ

लमजुङ– हिन्दूमात्रको माहान पर्व दशैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा केही वर्षअघिदेखि जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि ठूला सहरबजारमा दशैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको हो । विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहरबजारमा दर्जनौँ रोटे, जाँते र लिङ्गे पिङमा बालबच्चादेखि युवायुवतीको भीड हुने […]