‘फेस्टिभल अफ सरस्वती पूजा’ ले जित्यो एमी अवार्ड

काठमाडौँ– प्रतिष्ठित एमी अवार्ड नेपाली ठिटो ले उचालेका छन् । जसवन्तदेव श्रेष्ठले निर्देशन गरेको फिल्म  ‘फेस्टिभल अफ सरस्वती पूजा‘ ले हलिउडमा टेलिभिजनतर्फको ओस्कार मानिने प्रतिष्ठित एमी अवार्ड जितेको हो । नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एन्ड साइन्सेज प्यासिफिक साउथवेस्टले आइतबार राति आयोजना गरेको अवार्ड समारोहमा उनले सरस्वती पूजामाथि बनेको फिल्म मार्फत ट्रफी उचाले । श्रेष्ठ […]