खेलकुद मन्त्रीद्वारा नेपाली क्रिकेट टीमलाई बधाई

त्रिकोणात्मक ट्वान्टी–२० शृङ्खला जितेपछि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् ।नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री अथकले सामाजिक सञ्जाल मार्फत बधाई दिँदै यस्तो लेखेका छन्, “त्रि देशीय टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हासिल गरेको छ । नेपाली राष्ट्रिय राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।”

सम्बन्धित सामग्री

रोहित नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई कप्तानमा नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप लामिछानेलाई १७ वर्षीय बालिका बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ मा नै बर्खास्त गरेको हो । २० वर्षीय रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना […]

पहिलो खेलको लागि ११ नेपाली क्रिकेट खेलाडी मात्र!

काठमाडौं (हाम्रो खेलकुद) – केन्यासँग सिरिज खेल्न जाने तीव्र गतिका बलर सोमपाल कामीसहित पाँच खेलाडी र दुई अफिसलको भिसा नआउँदा नेपालमै रोकिएका छन् । नेपाली क्रिकेट टोलीका ११ सदस्य खेलाडी सोमबार नै केन्यातर्फ प्रस्थान गरेपनि पाँच खेलाडी भने भिसा नआउँदा जान नपाएका हुन् । सोमपाल कामी, अलराउन्डर बसिर अहमद, साहब आलम, अलराउन्डर आदिल अन्सारी र […]

के चाहन्छ प्रभाकरबाट नेपाली क्रिकेट ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले नयाँ मुख्य प्रशिक्षकको रुपमा भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकरलाई पाएको छ । नयाँ प्रशिक्षक जो आएपनि भारतीय आउने लगभग पक्कापक्की थियो । चेतन शर्मा, लालचन्द राजपुत र मोन्टी देशाई चर्चामा थिए । तर क्यानले प्रभाकरलाई नियुक्त गर्यो । अघिल्लो महिना पुबुदु दासानायकेले राजीनामा दिँदै क्यानडा लागेपछि नेपालले नयाँ […]

अमेरिका जाने नेपाली क्रिकेट टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिकामा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न जाने नेपाली क्रिकेटलाई विदाई गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, खेलकुद मन्त्री महेश्वरजंग गहतराज र केल्मी नेपालका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले शुभकामना दिँदै बिदाई गरेका हुन् । नेपाली क्रिकेट टोली आज साँझ साँढे आठ बजे अमेरिकातर्फ […]

खेलकुदमन्त्री अथकले नेपाली क्रिकेट टिमलाई दिए बधाई

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली क्रिकेट टीमलाई बधाई दिनुभएको छ । नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन् ।नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री अथकले सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई बधाई […]

खेलकुद मन्त्रीद्वारा नेपाली क्रिकेट टीमलाई बधाई

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन्। नेपालले सोमबार फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री अथकले सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई बधाई […]

नेपाली क्रिकेट टोलीसँग पूर्व विश्व स्टारको अन्तरक्रिया

काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंका पूर्व स्टार ब्याटर तथा विश्वकप च्याम्पियन रोशन महानमाले नेपाली क्रिकेट टोलीसँग अन्तरक्रिया गरेका छन् । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपालले विहीबार श्रीलंका पुलिससँग अभ्यास खेल खेलेको थियो । नेपाली टोलीको खेलपछि रोशनले टोलीसँग अन्तरक्रिया गरेका थिए । श्रीलंकाले सन् १९९६ मा पहिलो पटक विश्वकप जित्दा टोलीका […]

नेपाली क्रिकेट टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलंकामा अभ्यास खेल र आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न युएई जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेको छ । क्यानले शुक्रबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गरेको हो । नेपाल शनिबार बिहान चार अभ्यास खेलको लागि श्रीलंका जादैछ । श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ […]

नेपाली क्रिकेट टोलीमा लोकेशको डेब्यू

मस्कट (हाम्रो खेलकुद) – युवा विष्फोटक ब्याटर लोकेश बमले चार देश सम्मिलित टि२० आई सिरिजमा युनाइटेड अरव इमिरेट्स( युएई) विरुद्ध नेपाली क्रिकेट टोलीको लागि डेब्यू गरेका छन् । अलअमरेतमा केहि समयपछि टस हुँदैछ । टस अघि नेपालले लोकेशलाई डेब्यू दिएको हो । लोकेशलाई अनुभवी ब्याटर शरद भेषावकरले डेब्यू क्याप दिएका थिए । लोकेश प्रधानमन्त्री कप […]

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुलाई नियुक्त गरेको औपचारिक रुपमा जानकारी दिएको छ । क्यानले पुबुदुसँग अवधि सम्झौता गरेको छैन । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार क्यानले […]