रसुवा भन्सार कार्यालयले संकलन गर्‍याे लक्ष्यभन्दा ७७ प्रतिशत बढी राजस्व

रसुवा - रसुवा भन्सार कार्यालयले गएको पुस महिनामा लक्ष्यभन्दा ७७.०४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार पुसमा महिनामा ४६ करोड ७८ लाख ९१ हजार लक्ष्य राखिएकोमा ८२ करोड ८३ लाख ५५ हजार राजस्व संकलन भएको हो ।  कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि पुस अन्तिमसम्ममा ७ अर्ब ३३ करोड ८९ लाख २९ हजार रुपैयाँ&n...

सम्बन्धित सामग्री

रसुवा भन्सारमा फागुन महिनामा ६३.६१ प्रतिशत राजस्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले फागुन महिनामा लक्ष्यको ६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को फागुन महिनामा राखेको लक्ष्यको ६३ दशमलव ६१ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार फागुन महिनामा कार्यालयले ५७ करोड ७१ लाख १५ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, कार्यालयले ३६ करोड ७० लाख ९८ हजार मात्रै राजस्व संकलन गर्‍यो । जुन लक्ष्यको तुलनामा २१ करोड १७ हजार कम संकलन भएको हो ।&nbs

रसुवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष २०७८/०७९ को माघ महिनामा राखेको लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन गरेकोछ । माघ महिनामा चीनमा लोछार पर्व तथा हिमपातका कारण चीनबाट सामग्री नियमित आयातनहुँदा लक्ष्य पूरा गर्न नसकिएको भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो । कार्यालयले माघ महिनामा ५५ करोड रुपैयाँ राजस्व […]

रसुवा भन्सार कार्यालय: आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा भन्सार कार्यालय टिमुरेबाट चार अर्ब ३३ करोड बढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ ।

आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट रु चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार छ महिनाको अवधिमा रु चार अर्ब ३३ करोड ४५ […] The post आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

रसुवा भन्सारमा मंसिर महिनामा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व संकलन

रसुवा – रसुवा भन्सार कार्यालय टिमुरेले मंसिर महिनामा लक्ष्यको ८८.39 प्रतिशतभ राजस्व संकलन गरेको छ । भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मंसिरमा ५४ करोड ७१ लाख १९ हजार राजस्व संकलनको लक्ष्य रहेकामा १ अर्ब ३ करोड ६ लाख ९७ हजार राजस्व संकलन भएको हो । जुन मंसिर महिनामा राखिएको लक्ष्यको तुलनामा ४८ करोड ३५ लाख […]

रसुवा भन्सार कार्यालयमा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालय टिमुरेले मङ्सिर महिनामा लक्ष्यभन्दा अठासी प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष ०७८/७९ को मङ्सिर महिनामा राखेको लक्ष्यको ८८ दशमलव ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख राम प्रसाद मैनालीका अनुसार मङ्सिर महिनामा कार्यालयले एक अरब ३ करोड ६९ लाख ७ हजार […]

रसुवा भन्सारमा ८८ प्रतिशतभन्दा बढी राजस्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले मंसिरमा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मंसिरमा कार्यालयले ५४ करोड ७१ लाख राजस्व संकलन गर्ने...

रसुवा भन्सारमा कार्तिक महिनामा लक्ष्यभन्दा २२ प्रतिशत बढी राजश्व संकलन

रसुवा भन्सार कार्यालय टिमुरेले कार्तिक महिनामा लक्ष्यको २२ प्रतिशत भन्दा बढी राजश्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०७८÷०७९ को कार्तिक महिनामा राखेको लक्ष्यको २२ दशमलब ७४ प्रतिशत बढी राजस्व...

रसुवा भन्सारमा असोजमा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

रसुवा– रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को असोज महिनामा राखेको लक्ष्यको ५९ दशमलब १७ प्रतिशत बढी राजस्व संकलन गरेको हो । रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीका अनुसार असोज महिनामा कार्यालयले ५९ करोड १६ लाख ७६ […]

रसुवा भन्सारले भेटेन भदौमा राजस्व लक्ष्य

रसुवा भन्सार कार्यालय टिमुरेले भदौ महिनामा लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा राखेको लक्ष्यको ८२ दशमलव ५३ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।