ओखलढुंगा । आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि ओखलढुंगाका राजनीतिक दलले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । संघमा एउटा र प्रदेशमा २ वटा निर्वाचन क्षेत्र भएको ओखलढुंगामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले उम्मेदवार सिफारिश गरेका हुन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ माओवादी केन्द्र ओखलढुंगाले पार्टी सचिव राम कार्कीलाई […]