सन्तोषको सफलताले कर्जन्हा गदगद

रियालिटी सो ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ को उपाधि जित्न नसके पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएका छन् सिरहाका सन्तोष साह। उनी मधेस, पहाड र हिमालको खान्की पस्केर ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको उपविजेता बन्न सफल भएका छन्। पाककलाको प्रतिस्पर्धा हुने यो रियालिटी सोमा व्यावसायिक सेफहरूले भाग लिन्छन्। नोभेम्बरको दोस्रो साता सुरु भएको प्रतियोगिता सात सातासम्म चलेर बिहीबार अन्तिम चरण सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

कर्जन्हा नगरपालिकाका पूर्वमेयर पासवान सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिरहा– सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान सहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल सहित ५ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ । नगरपालिकाका अर्का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविण कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मीरपाण्डे एण्ड कम्पनीरड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष […]

कर्जन्हाका १० दलित परिवारलाई पक्की घर हस्तान्तरण

सिरहाको कर्जन्हा नगरपालिका– ४ भुल्के गाउँका १० मुसहर परिवारलाई नयाँ पक्की घर हस्तान्तरण गरिएको छ। भुल्के गाउँमा सोमबार एक कार्यक्रमबीच कर्जन्हा नगरपालिकाका प्रमुख भोलाप्रसाद पोखरेल र उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले घरको साँचो...

कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोसिलका विरामीको निःशुल्क उपचार गर्ने

कर्जन्हा नगरपालिका र फूलकुमारी  महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ ।पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको निःशुल्क शल्यक्रियासहितको उपचार उपलब्ध गराउने भएको हो ।कर्जन्हा नगरपालिका अस्पतालबीच पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको शल्यक्रियाका लागि क्रमशः अधिकतम २६ र ७ हजार दिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले जानकारी दिए ।निःशुल्क शल्यक्रिया सेवा, बेड चार्ज, उपच

सिरहामा झडप, तीन राउण्ड हवाइ फायर

प्रतिनिधिसभा तथा प्रदेश तथा सदस्य निर्वाचनको क्रममा सिरहाको कर्जन्हा–६ मा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ। कर्जन्हा नगरपालिका-६ जनता माध्यमिक विद्यालय बडहारामाल बुथमा प्रतिनिधिहरूबीच भडप भएपछि प्रहरीले ३ राउन्ड हवाइ...

सिरहा कर्जन्हा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विजयी

कर्जन्हा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा एमाले, उपमेयरमा जसपा विजयी

५ जेठ, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा एमालेका भोला पोखरेल र उपमेयरमा जनता समाजवादी पार्टी नेपालकी लक्ष्मीकुमारी श्रेष्ठ विजयी भएका छन् । मेयरमा निर्वाचित पोखरेलले ३ हजार ३९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार केशवप्रसाद साहले ३ हजार २२३ मत ल्याए । निवर्तमान मेयर समेत रहेका नेकपा […]

सिराहाको कर्जन्हा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा जसपा विजयी

सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा जनता समाजवादी पार्टी विजयी भएको छ ।   निर्वाचन अधिकृतको कार्यालय कर्जन्हाका अनुसार बुुधबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार मेयर पदमा एमालेका...

कर्जन्हा नगरपालिकाको मेयरमा केशब साहको पक्षमा माहोल, जसपामा देखियो जनलहर

काठमाडौं, २७ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिरहाको कर्जन्हा नगरपालिकाको नेृत्वमा जसपाबाट उम्मेद्धवारी दिएका केशबप्रसाद साहको पक्षमा राम्रो माहोल देखिएको छ । युवादेखि बयोवृद्धसम्मले साहलाई नै नेतृत्वमा आउनुपर्ने धारणा राखेको कर्जन्हाका युवा नेता अञ्जनी राईले जानकारी दिए । कर्जन्हा नगरपालिकामा मेयरमा साहले र उपमेयरमा लक्ष्मी श्रेष्ठ यादवले उम्मेद्धवारी दिएका हुन् […]

फेसबुकबाट चिनजान र विवाह, १९ दिनमै पत्नीको हत्या

सिराहा कर्जन्हा नगरपालिका–७ मा १७ फागुनमा एक महिलाको शव फेला पर्‍यो । कर्जन्हा नगरपालिका–७ स्थित कमला नदीको किनारको काँसघारीमा महिलाको शव फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । प्रहरी अनुसन्धानले उक्त...