कोभिडले इन्टरनेट कन्टेन्टमा लगानी बढाउन थप्यो दवाव

दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकाले आगामी दिनमा कन्टेन्टतर्फको लगानी विस्तार गर्दै जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकाले कन्टेन्टमा लगानी बढाउन आवश्यक भएको सरोकारवाला पक्षले बताएका हुन् ।नेपाल आर्थिक पत्रकार […]

सम्बन्धित सामग्री

केवल टेलिभिजन व्यवसायीले आन्दोलन गर्ने

नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग, आईपीटीभी र भीओडीलगायतले प्रसारणको अनुमति नलिइ प्रसारण गरीरहेकोमा आपत्ति जनाएको छ ।बिहीबार केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेला २०७८ द्वारा पारित काठमाडौं घोषणा पत्र २०७८ जारी गर्दै महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग, आईपीटीभी र भीओडीलगायतले प्रसारणको अनुमति नलिइ प्रसारण गरीरहेकोमा आपत्ति जनाउँदै सरकारलाइ दवाव लिन […]