केवल टेलिभिजन व्यवसायीले आन्दोलन गर्ने

नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग, आईपीटीभी र भीओडीलगायतले प्रसारणको अनुमति नलिइ प्रसारण गरीरहेकोमा आपत्ति जनाएको छ ।बिहीबार केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेला २०७८ द्वारा पारित काठमाडौं घोषणा पत्र २०७८ जारी गर्दै महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग, आईपीटीभी र भीओडीलगायतले प्रसारणको अनुमति नलिइ प्रसारण गरीरहेकोमा आपत्ति जनाउँदै सरकारलाइ दवाव लिन […]

सम्बन्धित सामग्री