स्वास्थ्य बिमा बोर्डले माग्यो कर्मचारी(सूचनासहित)

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले कर्मचारी माग गरेको छ । करार सेवामा जनशक्ति भर्ना गर्न बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आइटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक पदमा दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिन […]

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा बोर्ड रित्तै

कार्यकारी निर्देशक निलम्बनमा, अध्यक्षसहित सिंगो सञ्चालक समितिकै राजीनामा सरकारले नै सञ्चालन गरेको स्वास्थ्य बिमा बोर्ड सञ्चालक समितिविहीन बनेको छ । बोर्ड सञ्चालक समितिका नेतृत्वदेखि सदस्यसम्म सबैले राजीनामा दिएका छन् भने कार्यकारी निर्देशकलाई स्वास्थ्य...

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति, कसले गर्ने कारबाही?

जुम्ला : नेपाल सरकारले विपन्नको उपचारमा सहज पहुँच होस् भनी स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ। ६२ हजार व्यक्तिले स्वास्थ्य बिमा गरे पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मनोमानीले बिमितले सास्ती पाएका छन्।स्वास्थ्य बिमा बोर्ड जुम्लाका अनुसार जुम्लाका ६२ हजार व्यक्तिले स्वास्थ्य बिमा गरेका छन्। यसबाट प्रतिष्ठानको आयस्रोत बढे पनि प्रतिष्ठानले बिमितलाई सहज उपचार भने दिन सकेको उनीहरूको गुनासो छ।चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की मधुमेह लगायतका समस्याकी दीर्घरोगी हुन्। उनी उपचा

स्वास्थ्य बिमामा २४ हजार आवद्ध

म्याग्दीमा २४ हजार ६२३ जना स्वास्थ्य बिमामा आवद्ध भएका छन् ।स्वास्थ्य बिमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बरालले २०७३ साल पुस १३ गतेदेखि लागु भएको स्वास्थ्य बिमामा सो संख्याले बिमा गरेको हुन् । सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको नीति अनुसार सुरु भएको स्वास्थ्य बिमा पछिल्लो समय प्रभावकारी […]

गुल्मीमा ७१ हजारले गराए स्वास्थ्य बिमा, बढ्यो सरकारी अस्पतालमा भीड

वार्षिक ३ हजार ५ सय सदस्यता शुल्क तिरेपछि ५ जनाको परिवारलाई वार्षिक एक लाख रुपैयाँसम्मको औषधि उपचार निःशुल्क उपलब्ध हुने गरी सरकार ल्याएको स्वास्थ्य बिमा कार्यक्रम गुल्मीमा प्रभावकारी बन्दै गरेको देखिएको छ ।स्वास्थ्य बिमा बोर्ड गुल्मीका अनुसार २०७६ माघ २१ गतेबाट सुरु भएको स्वास्थ्य बिमा दर्ता कार्यक्रममा २०७८ साल असोजसम्म ७१ हजार ६०५ जनाले स्वास्थ्य बिमाको सदस्यता लिएका छन् । असोज महिना यताको तथ्याङ्क आउन बाँकी छ ।सो कार्यालय प्रमुख तथा दर्ता अधिकारी डिकेन्द्रबहादुर बिष्टका अनुसार पहाडी जि

अर्घाखाँचीमा ३० प्रतिशतले मात्र गराए स्वास्थ्य बिमा

गत असार मसान्तसम्म ५८ हजार ६ सय २९ जनाले स्वास्थ बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी रामबहादुर थापाले जानकारी दिए। उनकाअनुसार पुरुष २८ हजार एकसय २० जना र महिला ३० हजार पााचसय ९ जना गरि जम्मा ५८ हजार ६ सय २९ जना (जनसंख्याको ३० प्रतिशत...

गुल्मीमा साढे ६० हजार गरे स्वास्थ्य बिमा

गुल्मी : गुल्मीमा साढे ६० हजारभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन्। २०७६ माघ २१ देखि बिमा लागु भएको गुल्मीमा ३२ हजार महिला र २८ हजार ५०० पुरुष गरी कुल ६० हजार ५०० जनाले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका प्रमुख डिकेन्द्रबहादुर विष्टले जानकारी दिए।१२ वटा स्थानीय तहको ९३ वडाका ९३ जना सम्पर्क व्यक्तिमार्फत स्वास्थ्य बिमा गरिएको हो। रेसुंगा नगरपालिकाका १० हजार ७००, मुसिकोट नगरपालिकाका तीन हजार ३००, मालिका गाउँपालिकाका तीन हजार ८००, मदाने गाउँपालिकाका एक हजार ४५०

गुल्मीमा २१ प्रतिशत मात्र स्वास्थ्य बिमाको पहुँचमा

गुल्मीमा अहिलेसम्म ६० हजार भन्दा बढीले स्वास्थ्य बिमा गरेका छन् । जिल्लामा कुल ३२ हजार महिला र २८ हजार ५ सय पुरुष गरी कुल ६० हजार ५ सयले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जानकारी दिएको छ ।जिल्लाका १२ वटा स्थानीय तहमा रहेका ९३ वडाका ९३ जना सम्पर्क व्यक्तिमार्फत जिल्लामा करिब […]