काठमाडौँः पाँच दलीय गठबन्धनको उच्चस्तरीय समितिले जेठभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिएको छ। संविधानले कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको भन्दै तत्काल चुनाव नगर्ने अडानमा रहेको गठबन्धन सर्वपक्षीय दबाबपछि चुनावको तयारीमा लागेको हो।
शनिबार बसेको समितिको बैठकले चुनावको तयारी र संविधानसँग बाझिएका कानुन संशोधन आवश्यक…