नक्कली सौन्दर्य सामग्री र स्यानिटाइजर नष्ट

२१ मंसिर, काठमाडौं । वाणिज्य विभागले ६ लाख २९ हजार मूल्य बराबरको नक्कली सौन्दर्य सामग्री र ह्याण्ड स्यानिटाइजर नष्ट गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका २ सानोभर्‍याङको एक उद्योगमा बरामद सो ती वस्तु सोमबार डोजर लगाएर …