काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको बताइन्। उनले सुन्तलालाई चाँडै नै मन्त्रिपरिषद्बाट पारित गर्न लागेको बताइन्।०८१-०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचयपत्र वितरण गर्ने बताएकी छन्। सोमबार मन्त्रालयमा आायोजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा उनले यस्तो बताएकी हुन्।उनले भनिन्, ‘सुन्तलाको हिसावले पनि म केही दिनमा मन्त्रिपरिषद्बाट पास गर्ने प्रक्रियामा पनि ला