मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिता हुने

विश्वको सबै भन्दा उचाईमा रहेको गल्फ कोर्स लोमान्थाङमा भदौ दोस्रो साता ‘टप अफ दि वल्र्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ३५ मिटर...

सम्बन्धित सामग्री

रुस्लान गल्फ प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा यसै साता रुस्लान गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । रुस्लानले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा आरएनजिसीमा प्रतियोगिता आयोजना गर्न लागेको हो । दुई दिन चल्ने प्रतियोगिता कार्तिक १७ र १८ गते हुनेछ । नेपालकै सबैभन्दा पुरानो कोर्ष आरएनजिसी पनि १ सय ७ औं […] The post रुस्लान गल्फ प्रतियोगिता हुने first appeared on हाम्रो खेलकुद.

विश्वकै अग्लो स्थानमा गल्फ प्रतियोगिता

काठमाडौँ,१२ भदौ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले जानकारी दिए । “यो गल्फ प्रतियोगिता विश्वकै सर्वाधिक उचाइको भएको हाम्रो दाबी छ”, उनले भने, […]

शनिबार मुस्ताङमा हाईल्टिच्युड गल्फ प्रतियोगिता

शनिबार ४६४५ मिटर उचाइको ‘मुस्ताङ गल्फ कोर्ष’मा वल्र्ड क्लासिक गल्फ प्रतियोगिता हुँदैछ। ९ होलको कोर्ष तयारी अवस्थामा छ। नेपाल गल्फ संघका केन्द्रीय सदस्य गुरुङले कोर्षको ग्रीनलाई ‘फाइनल टच’ दिँदै छन्।...

शनिबारदेखि पहिलो खुल्ला महिला गल्फ प्रतियोगिता

१६ असार, काठमाडौं । रोयल नेपाल गल्फ क्लबद्धारा आयोजित पहिलो खुल्ला महिला गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता एयरपोर्टस्थित रोयल नेपाल गल्फ क्लबको मैदानमा शनिबार आयोजना हुन लागेको हो । रोयल नेपाल गल्फ क्लबको १०४ बर्ष लामो इतिहासमा यो पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि नेपाल भरिका ५० जना प्रतिस्पर्धीले भाग लिने छन् […]

धरानमा दोश्रो हङकङ एमेच्योर गल्फ प्रतियोगिता हुने

सुनसरी– धरानमा दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता हुने भएको छ । बिहीबार स्थानीय प्रताप मादेन लिम्बुले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । उनले बुवा दलबहादुर लिम्बु र आमा सुनमाया लिम्बुको स्मृतिमा फागुन २८ गते दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । पत्रकार सम्मेलनमा धरान गल्फ क्लबका उपाध्यक्ष […]

आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

काठमाडौं- वरिष्ठ पर्यटन व्यवसायी एवं यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको स्मृतिमा ‘आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ । यती एयरलाइन्स तथा तारा एयरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रोपटक आगामी मार्च ११ र १२ (फागुन २७ र २८) गते गोकर्ण फरेस्ट रिसोर्टमा गल्फ प्रतियोगिता हुन लागेको हो । […]

पेप्सी गल्फ प्रतियोगिता शनिबार

काठमाडौं (हाम्रो खेलकुद)– बरुण बेभरेज नेपालको प्रायोजनमा शनिबार पेप्सी ओपन गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । पेप्सी गल्फको यो पाँचौं संस्करण हो । नेपालको एमेच्योर गल्फ विकासमा सहयोग पुर्याउने उद्देश्यले बरुण बेभरेजले गल्फ प्रतियोगिताको सुरुवात गरेको जनाएको छ । कोभिड १९ का कारण पछिल्लो दुई संस्करण भने हुन सकेन । गोकर्ण गल्फ कोर्समा शनिबार […]

बाह्रखरी गल्फ प्रतियोगिता फागुनमा

काठमाडौँ – बाह्रखरी मिडियाले आगामी १३ र १४ फागुनमा प्रदेश १ को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। आइतबार धरानस्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए। पूर्वअर्थसचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फमात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए। गोकर्ण […]

नेपाल टुरिजम कप गल्फ प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा नेपाल टुरिजम कप गल्फ प्रतियोगिता यसै सेप्टेम्बर २७ देखि २९ सम्म गोकर्ण गल्फ कोर्ष काठमाडौंमा हुने भएको छ । गल्फ संघले पर्यटन दिवसको अवसरमा सेप्टेम्बर २७ गते प्रतियोगिता सुरु गर्नेछ । प्रतियोगिता दुई भागमा विभाजन गरिएको छ । सुरुवाती दुई दिन नेपालमा रहेका ५ गल्फ […]

वार्सटाईनर  गल्फ प्रतियोगिता–२०२१ शुरू

वार्सटाईनर  गल्फ प्रतियोगिता–२०२१ आजदेखि शुरू भएको छ । नेपाल रोयल गल्फ क्लबमा आजदेखि शुरू भएको गल्फ प्रतियोगितामा ९० एम्युचियर गल्फरहरुले भाग लिइरहेका छन् । यो प्रतियोगिता ३र४ स्टेबलफोर्ड  फर्म्याटमा जनवरी ८ र ९ मा हुने आयोजकले जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले वार्सटाईनर   ट्रफी र आकर्षक टुर प्याकेज पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै अन्य क्याटागोरीका विजेताले आकर्षक ट्रफी र पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । नेपालमा वार्सटाईनर  प्रिमियम जर्मन बियरको सुरु...