हेटौंडा : बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको मन्त्रीहरु हेरेफेर गर्न लागेको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ। तर मुख्यमन्त्री सचिवालयलाई कसलाई कुन मन्त्रालय दिने विषयमा टुंगो लागि नसकेको सचिवालय सदस्य सन्तोष पौडेलले जानकारी दिए।
नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ…