काठमाडौं, बैशाख १७ । निजीक्षेत्रबाट सञ्चालित सिमेन्ट उद्योगहरू नयाँनयाँ प्रविधि भित्र्याउने होडमा लागिरहँदा सरकारको लगानी भएको उदयपुर सिमेन्ट भने २९ वर्ष पुराना मेशिन तथा उपकरणहरूबाट उत्पादन गरिरहेको छ । कारखानाका जीर्ण मिल उपकरणहरूबाट उत्पादन गर्दा उद्योग ब्रेकडाउन हुने र उत्पादनमै समस्या हुने देखिएको छ । प्रतिस्पर्धी सिमेन्ट बजारमा उद्योगलाई आफ्नै ब्रान्ड नै जोगाउनसमेत गाह्रो परिरहेको […]