एमसीसी : बालुवाटारमा नेताहरुबीच सहमति, बानेश्वरमा कार्यकर्ताको आन्दोलन

काठमाण्डाै - अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभामा पेस गर्न सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी पनि संसदमा एमसीसी पेस गर्न दिने तर संशोधन विना पारित गर्न नदिन सहमत भएका छन् । संसदमा एमसीसी पेस गरेर सांसदहरुलाई आफ्ना भनाइ राख्न दिने तर पारित गर्न आफूहरुको समर्थन नरहने माओवादी र एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भनाइ छ ।  शीर्ष नेताहरुले बालुवाट...

सम्बन्धित सामग्री

जसले आफ्नै मृत्युकाे खबर पढे... !

काठमाडौं । बिहीबार अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको आन्दोलनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त थियो । प्रहरीमाथि आन्दोलनकारीहरुले ढुंगा, इँटा, लाठी प्रहार गरे । आन्दोलन मत्थर पार्न  प्रहरीले प्रदर्शनकारीहरुमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्‍यो ।  संसद भवनभित्र र बालुवाटारमा नेताहरुबीच एमसीसीका विषयमा रस्साकस्सी चलिरहेका बेला बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरी...

माओवादी र एकीकृत समाजवादीको दोहोरो चरित्र : बालुवाटारमा सहमति, सडकमा आन्दोलन !

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबीच अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता आज संसद्मा टेबल गर्ने सहमति भएको छ । बालुवाटारमा बिहान बसेको बैठकमा यस्तो सहमति भएको हो । तर, सत्ता गठबन्धनकै नेता–कार्यकर्ताहरू भने सोही सम्झौताविरुद्ध सडकमा छन् । यसअघि, संसद्मा एमसीसी टेबल गरे सरकार छाड्ने चेतावनी दिएको माओवादी केन्द्रले पनि...

एमसीसी पारित भए चीनसँग सम्बन्ध बिग्रन्छ : जनमोर्चा

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गरिए आफ्नो पार्टीले आन्दोलन गर्ने जनाएको छ । एमसीसी पारित भएमा चीनसँगको सम्बन्ध बिग्रने जनमोर्चाको दाबी छ ।‘एमसीसी देशको हितमा छैन, यो पारित भएमा प्रधानमन्त्री ओलीको राष्ट्रवादी छवि धुमिल हुन्छ र नेपाल चीन सम्बन्ध पनि बिग्रन्छ’ जनमोर्चाका सचिव हिमलाल पुरीले शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा भने, ‘ठूला दलले एमसीसी पारित गरेमा हामी आन्दोलनमा उत्रन्छ