सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत गलैँचा उद्योगमा दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरको छुट हटाउँदा गलैँचा उद्योग उत्पादन धरासाही हुने व्यवसायीले बताएका छन् । गलैंचा उद्योग संघ र नेपाल गलैंचा निर्यातक संघले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सरकारले विगतमा दिँदै आएको गलैँचा उत्पादन र निर्यातका सुविधा कटौतीले २ लाख भन्दा बढी […]