एजेन्सी- यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी लडाकू (मिलिसिया) ले युद्धग्रस्त अरब देशमा जारी राष्ट्रव्यापी युद्धविरामको समय थप गरेकाे छ। युद्धविराम थप गरेसँगै विश्व समुदायले स्वागत गरेको छ। यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुण्डबर्गले यमनमा युद्धविरामको समय थप दुई महिना लम्बाइएको घोषणा गरेका थिए। ‘यमनी युद्धरत पक्षहरूले अगष्ट २ देखि अक्टोवर २ […]