काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफ्नो दल मुख्य शक्ति बन्ने सुनाए । आगामी चुनावपछि माओवादी पहिलो शक्ति बन्ने भन्दै उनले ढुक्क साथ पार्टी संगठनमा लाग्न निर्देशन दिए । प्रचण्ड बैठकमा निकै उत्साही देखिन्थे । उनले जतिसुकै कठिनाई आएपनि पार गर्दै माओवादी शक्तिशाली बन्दै गइरहेको सुनाए । माओवादीले नै […]