पशुचौपायाको छालामा देखिएको महामारी रोग लम्पी स्किनका कारण धेरै पशुचौपायाको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै किसानले आवाज उठाउन थालेका छन् । महामारी आफंैमा नियन्त्रण गर्न त हम्मेहम्मे पर्छ नै । सरकारी तत्परतामा कमीका कारण पनि पशुचौपायाको नोक्सानी सोचेभन्दा निकै बढी नै हुन गएको छ । अहिले त यो महामारी हिमालपारिका जिल्ला मनाङ–मुस्ताङसम्म फैलिइसकेको छ । […]
The post महामारीमृत पशुको क्षतिपूर्ति देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....