काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हँुदै चार समूहमा बाँडिएको छ । एक ने कपाबाट चार नेकपा भएको छ । यी पार्टीबीच एकीकरण नहुने हो भने आउने दिनमा अझै विभाजन हँुदै जानेछ । नेकपा एमाले र नेकपा माओ वादी केन्द्रबीच एकीकरण भई नेकपाको घोषणा भएको थियो । ३ जेठ २०७५ मा नेकपा घोषणा […]
The post एक नेकपाबाट चार नेकपा appeared first on राजधानी राष्ट्रिय दैनिक.