काठमाडौँ: शनिवार दरबारमार्गस्थित याक एण्ड यति होटेलबाट पक्राउ परेका भारतीय नागरिकले नेटवर्किङ व्यवसायको नाममा तीन जना नेपालीबाट १ करोड २३ लाख रुपैयाँ ठगी गरेको खुलेको छ।
महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्र बैकको लगायतको संयुक्त टोलीले सूचनाको शनिवार होटेलमा आधारमा छापा मार्दा अवैध नेटवर्किङ व्यवसाय गर्ने १२