आज २०७८ भदौ १ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा माधवकुमार नेपालसहित १४ सांसदमाथि एमालेको कारवाही, ओलीकै सिको गर्दै देउवा सरकारले ल्यायो अध्यादेश, जसपा नेपालको दुई दिने केन्द्रीय समिति बैठक सुरु, अफगानिस्तानबाट मंगलबार आए ११८ नेपाली, लुम्बिनी प्रदेशका दुई सांसदमाथि एमालेको कारवाही, ओली सरकारको निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन, संसदीय व्यवस्था असफल