सशस्त्र प्रहरी बलको एपिएफ क्लव पोखरामा जारी आहारारा गोल्डकपको उपाधि नजिक पुगेको छ। पोखरा रंगशालामा बुधबार भएको खेलमा सहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लवलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो।...
पोखरा- पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप आयोजना हुँदै छ । सहारा क्लवको आयोजनामा १० दिनसम्म चल्ने प्रतियोगितामा १० टीमको सहभागिता रहने छ । प्रतियोगिताको उद्घाटन खेलमा विहीबार आयोजक सहारा क्लव र धरान फुटवल क्लव बीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल […]
पोखरा (हाम्रो खेलकुद) – मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणमा शनिबार फाइनलमा प्रतिस्पर्धा हुँदा नयाँ इतिहास कायम हुनेछ । मनाङ मर्स्याङ्दी क्लब र विभागीय नेपाल एपिएफ फुटबल क्लब जसले जिते पनि आहा रारामा नयाँ इतिहास कायम हुनेछ । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा मनाङ सर्वाधिक ६ पटकको च्याम्पियन हो । विभागीय […]
२०औँ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार पोखरा रंगशालामा एपिएफ र मनाङ मस्याङ्दी क्लबबीच खेल हुँदै छ । एपिएफले हालसम्म पोखरामा उपाधि जित्न सकेको छैन । मनाङले भने...
मनाङ मर्स्याङदी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अब मनाङले उपाधिका लागि विभागीय टोली एपिएफसँग शनिबार प्रतिष्पर्धा गर्ने छ ।
बिहीबार भएको...
विभागीय एपिएफ क्लब पोखरामा जारी २०आँै संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुग्दा मच्छिन्द्र फुटबल क्लब भने बाहिरिएको छ । पोखरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपिएफले...
विभागीय टोली एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्दा मछिन्द्र फुटबल क्लब भने बाहिरिएको छ। पोखरा रंगशालामा बुधवार सम्पन्न पहिलो सेमिफाईनल...
पोखरा (हाम्रो खेलकुद) – ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल एपिएफ फुटबल क्लब २०औं आहा रारा गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ । एपिएफले १० खेलाडीमा समेटिएको मछिन्द्रलाई ३–१ ले स्तब्ध पार्दै इतिहासमा दोस्रो पटक आहा राराको फाइनलमा पुग्न सफल भएको थियो । यसअघि एपिएफ २०६४ मा फाइनलमा प्रवेश […]
पोखरा (हाम्रो खेलकुद) – आहा! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को २० औं संस्करण अन्तर्गत नेपाल एपिएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच जारी पहिलो सेमिफाइनलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । एपिएफले खेलमा सुरुवाती अग्रता लिएपनि मछिन्द्रले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको हो । खेलको दुवै गोल फ्रिकिकमा हेडरमार्फत सम्भव […]
काठमाडौ, ६ माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण आज (बिहीबार)बाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगितामा खोपकार्ड अनिवार्य गर्नुका साथै पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १० […]
१८औँ संस्करणको आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्दैछन् । खेल पोखरा रंगशालामा ३ बजे सुरु हुनेछ।