चालू खर्च कटौती गर्ने अर्थ मन्त्रालयको निर्णय, करिब २५ अर्ब जोगिने

काठमाडौं : अर्थ मन्त्रालयले अनावश्यक खर्च नियन्त्रण गर्न विभिन्न शीर्षकका चालू खर्च कटौती गर्ने निर्णय गरेको छ। सरकारी वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय मन्त्रालयले गरेको हो। बजेट खर्च प्रणालीलाई पुनः प्राथमिकीकरण गरी राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजना तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने आयोजनामा खर्च बढाउने निर्णय मन्त्रालयले गरेको छ। सङ्घीय सरकारको सबै मन्त्रालय र निकायको स्वीकृत बजेटको इन्धन, मर्मतसम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन, सेवा र पराम...

सम्बन्धित सामग्री

राजस्वले चालू खर्च नधान्दा अत्यावश्यक बाहेकका खर्च कटौती

अर्थ मन्त्रालय अत्यावश्यक बाहेकका कार्यक्रम कटौती गर्न लागेको छ । लक्ष्य भन्दा राजस्व न्युन संकलन हुँदा चालू खर्चसमेत धान्न मुस्किल हुने अवस्था सिर्जना भएपछि मन्त्रालयले अत्यावश्यक बाहेकका कार्यक्रम कटौती गर्न लागेको हो । मन्त्रालयले पुस मसान्तसम्म सरकारले ६ खर्ब ५१ अर्ब रुपैयाँँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, लक्ष्य भन्दा १ खर्ब ९३ […]