ब्राजिल लगातार तेस्रोपटक फाइनलमा

टोकियो । साविकको विजेता ब्राजिल लगातार तेस्रो संस्करण ओलम्पिकअन्तर्गतको फुटबलतर्फ पुरुष यू–२३ तर्फको फाइनलमा प्रवेश गरेको छ । कासिमा सकर स्टेडियममा मंगलबार भएको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फको पहिलो सेमिफाइनलमा मेक्सिकोको यू–२३ टोलीलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै ब्राजिलको यू–२३ टोली लगातार तेस्रो संस्करणको ओलम्पिकको फाइनलमा पुग्न सफल भएको हो । ब्राजिल सन् […] The post ब्राजिल लगातार तेस्रोपटक फाइनलमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

लगातार पेनाल्टी शूटआउट जित्दै क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो

२३ मंसिर, काठमाडौं । पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ । क्रोएसियाले अब अर्जेन्टिना […]

स्वीट्जरल्यान्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

एजेन्सी । विश्वकपको सफल टोली ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १-० गोलले हरायो । लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेल अगावै अन्तिम १६ मा पुगेको हो । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० […]

स्विट्जरल्यान्डलाई पन्छाउँदै ब्राजिल नकआउट चरणमा

स्विट्जरल्यान्डविरुद्धको खेलमा १–० को जित निकाल्दै ब्राजिल कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।  लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेलअगाडि नै अन्तिम १६ मा पुगेको हो । रोमाञ्चक म्याचको...

ब्राजिल नकआउट चरण पुग्ने दोस्रो टोली

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिल लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । समूहको अन्तिम खेल बाँकी रहँदै नकआउट चरण पुग्ने ब्राजिल दोस्रो टोली हो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २-० ले पराजित गरेको थियो । उक्त खेलमा रिचार्लीसनले दुई गोल गर्दै ब्राजिललाई जितसम्म डोर्याएका […]

पहिलो हाफमा ब्राजिल र स्विट्जरल्याण्डको बराबरी

काठमाडौँ – विश्वकप फुटबल अन्तरगत अहिले ब्राजिल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ सकिँदा दुवै टोली गोलरहित बराबरी खेलका छन् । दुवै टोलीले गोलका केही सुन्दर अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।समूह ‘जी’ मा रहेका ब्राजिल र स्विट्जरल्यान्ड लगातार दोस्रो जितको योजनामा रहेका छन् । ब्राजिल आज स्टार फरवार्ड नेयमारविना मैदान […]

ब्राजिल कोपा अमेरिका च्याम्पियन

एजेन्सी – आयोजक कोलम्वियालाई पराजित गर्दै ब्राजिल लगातार चौथोपटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको छ । घरेलु टोली कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिल सर्वाधिक ८ पटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको हो । ब्राजिल लगातार नवौपटक फाइनलमा प्रवेश गर्दा आठपटक च्याम्पियन बनेको छ । ब्राजिल पाँचौं संस्करणमा अर्जेन्टिनासँग पराजित भएको थियो । कोलम्वियास्थित स्टेडियो […]

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

एजेन्सी – सर्वाधिक सात पटकको च्याम्पियन ब्राजिल लगातार नवौं संस्करणको कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको छ । पाराग्वेलाई २–० ले पराजित गर्दै ब्राजिल लगातार नवौं सिजन फाइनलमा प्रवेश गरेको हो । कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा बुधबार बिहान भएको सेमिफाइनलमा ब्राजिलको जितमा एरी बोर्गेस र वियट्रिज जेनराटो जोआओले गोल गरे । दुवै गोल पहिलो हाफमा […]

टोकियो ओलम्पिक : उपाधिका लागि स्पेन र ब्राजिल आज भिड्दै

टोकियो ओलम्पिकमा आज पुरुष फुटबलको स्वर्ण छिनोफानो हुँदैछ। उपाधिका लागि साविक च्याम्पियन ब्राजिल र स्पेनको यु-२३ टिम प्रतिस्पर्धा गर्दै छन्। ब्राजिल र स्पेनबीचको फाइनल भिडन्त शुक्रबार साँझ ५:१५ मा सुरु हुनेछ।मेक्सीकोलाई पेन्लटी सुटआउटमा ४-१ ले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको थियो। त्यस्तै‚ आयोजक जापानलाई अतिरिक्त समयमा १-० ले पाखा लगाउँदै स्पेनले ब्राजिलसँगको फाइनल भेट तय गर्‍यो। ब्राजिल लगातार दोस्रो स्वर्ण जित्ने धुनमा हुँदा स्पेन ५१ वर्षपछि ओलम्पिक स्वर्ण जित्नका लागि मैदानमा

ब्राजिल र स्पेन ओलम्पिक फुटबलको फाइनलमा

१९ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनल भेट पक्का गरे । ब्राजिल साविक विजेतासमेत हो । लगातार तेस्रो पटक फाइनल पुग्ने क्रममा ब्राजिलले सन् २०१२ को स्वर्ण विजेता मेक्सिकोलाई पेनाल्टी […]

कोपा अमेरिका : ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

काठमाडौं।कोपा अमेरिका कप फुटबलमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ।समूह बी अन्तर्गत सोमबार बिहान भएको खेलमा ब्राजिल इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो।खेलको ३७ औं मिनेटमा एडर मिलिटाओको गोलबाट ब्राजिलले अग्रता लियो ।तर एन्जल मिनाले ५३ औं मिनेटमा इक्वेडरका लागि बराबरी गोल फर्काए। पछिल्ला १० खेलमा लगातार विजयी भएको ब्राजिलको विजयी यात्रामा ब्रेक लागेको छ। बराबरीसँगै इक्वेडर क्वाटरफाइनलमा पुगेको छ।