झापा – झापाका पाँचवटा क्षेत्रबाट विभिन्न राजनीतिक दलका शीर्ष नेताले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गणेश पाण्डव अधिकारीले मनोनयन दर्ता गराएका छन्। सोही […]